काठमाण्डौ । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ । कम्पनीको असोज २१ गते बसेको साधारण सभाले नाम परिवर्तन गर्ने निणर्य गरेको हो ।
कम्पनीको नाम सीइडीबी होल्डिङ्स लिमिटेड राखिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयले यसको नाम परिवर्तन गर्न कात्तिक २० गते अनुमति दिएको हो ।