images

बुढानिलकण्ठ हेरिटेज होटलले आइपीओ निष्काशन गर्ने

images
images

काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज होटल लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । सोही प्रस्तावसहित मंसिर १४ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा, यस कम्पनीको रजिष्टार्ड कार्यालयमा अपरान्ह ४ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, हाल कायम सेयरधनीलाई ८५ करोड रुपैयाँ चुक्ता पुँजीमा २९।५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।