logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • एनएमबि क्यापिटलमा विभिन्न पदमा रोजगारीको अवसर

    एनएमबि क्यापिटलमा विभिन्न पदमा रोजगारीको अवसर

    520
    SHARES
    एनएमबि क्यापिटलमा विभिन्न पदमा रोजगारीको अवसर

    काठमाण्डौ । एनएमबि क्यापिटलले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । क्यापिटलले एक सूचना जारी गर्दै चार पदमा कर्मचारी माग गरेको छ ।

    क्यापिटलले सुपरभाइजर जुनियर अफिसरमा २ जना, एसिस्टेन्टमा १ जना र म्यानेजमेन्ट ट्रेनीमा १ जनासहित चार जना कर्मचारी माग गरेको छ ।

    इच्छुक उम्मेदबारले क्यापिटलको आधिकारी वेबसाइट मार्फत आवेदन दिन सकिने भएको छ ।


    अर्थ चाैतारी
  • २०८१ कात्तिक २८, बुधबार
  • सम्बन्धित समाचार