logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • नेरुडे मिर्मिरे लघुवित्तद्वारा कर्मचारी माग

    नेरुडे मिर्मिरे लघुवित्तद्वारा कर्मचारी माग

    65
    SHARES
    नेरुडे मिर्मिरे लघुवित्तद्वारा कर्मचारी माग

    काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै दुई वटा पदमा कर्मचारी माग गरेको हो ।

    संस्थाले प्रबन्धक/बरिष्ठ प्रबन्धक/ सहायक कार्यकारी प्रमुख र कनिष्ठ अधिकृतमा रोजगारीको अवसर खुलाएको छ । सो पदहरुमा आवेदन दिनको लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकदेखि चार्टड एकाउन्टेन्सी उत्तिर्ण गरि आइसीइएएनको सदस्यता लिएको हुनुपर्ने छ ।

    इच्छुक उम्मेदवारले कम्पनीको केन्द्रिय कार्यालय बनेपा वा वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् ।


    अर्थ चौतारी
  • सोमबार, १० मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट