logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • महालक्ष्मी विकास बैंकद्वारा कर्मचारी माग

    महालक्ष्मी विकास बैंकद्वारा कर्मचारी माग

    169
    SHARES
    महालक्ष्मी विकास बैंकद्वारा कर्मचारी माग

    काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एसिस्टेन्टदेखि डेपुटी म्यानेजरसम्मका पदमा रोजगारीको अवसर खुलाएको हो ।

    बैंकले विभिन्न विभागमा डेपुटी म्यानेजर, सिनियर अफिसर, सुपरभाईजर, चार्टड एकाउन्टेन्ड, रिलेशनसीप म्यानेजर र एसिस्टेन्ट लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।

    उक्त पदहरुमा आवेदन दिनको लागि सूचनामा उल्लेख गरिएको क्यूआर स्क्यान गरी आफु योग्य रहेको पदमा आवेदन दिन सकिने बैंकले जनाएको छ


    अर्थ चौतारी
  • बुधबार, १२ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट