logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • छिमेक लघुवित्तद्वारा कर्मचारी माग

    छिमेक लघुवित्तद्वारा कर्मचारी माग

    247
    SHARES
    छिमेक लघुवित्तद्वारा कर्मचारी माग

    काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै संस्थाले सहायक इकाई प्रबन्धकमा २३ जना कर्मचारी माग गरेको हो ।

    इच्छुक उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट कम्तीमा प्लस टु पास गरेको हुनुपर्ने छ । संस्थाले देशका विभिन्न गाउँ समाजमा बसी काम गर्न इच्छुक भएको उम्मेदवारलाई बढी प्राथमिकता दिने भएको छ ।

    उक्त पदमा आवेदन दिन चाँहाने उम्मेदवारहरुले संस्थाको आधिकारीक वेबसाइट https://www.chhimekbank.org/career/ मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।


    अर्थ चौतारी
  • बुधबार, १२ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट