logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • गरिमा विकास बैंकको १ लाख ८ हजार बढि कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

    गरिमा विकास बैंकको १ लाख ८ हजार बढि कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

    689
    SHARES
    गरिमा विकास बैंकको १ लाख ८ हजार बढि कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा

    काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको १ लाख ८ हजार १३० दशमलव ३२ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले सर्वसाधारणले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

    यसअघि बैंकले उक्त शेयर बैंककै अन्य संस्थापक शेयरधनीलाई बिक्री प्रस्ताव गरेको थियो। तर तोकिएको म्यादसम्म संस्थापकबाट शेयर खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

    शेयर किन्न इच्छुक लगानीर्तालाई आफूले केकति कित्ता शेयर किन्न चाहेको हो सोको व्यहोरा खुलाई १५ दिनभित्र निवेदन पेश गर्न भनिएको छ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।


    अर्थ चाैतारी
  • २०८१ मंसिर १६, आइतबार
  • सम्बन्धित समाचार