logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियानः विलम्ब शुल्कमा शतप्रतिशत छुट

    सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियानः विलम्ब शुल्कमा शतप्रतिशत छुट

    104
    SHARES
    सानिमा रिलायन्स लाइफको पुनर्जागरण अभियानः विलम्ब शुल्कमा शतप्रतिशत छुट

    काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शतप्रतिशत विलम्ब शुल्क छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान आज मंसिर १६ गतेदेखी २८ गते सम्म लागू हुनेछ ।

    पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्क पनि ब्यहोर्न पर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

    हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बीमित र बीमितसँग आश्रित परिवारको आर्थिक सुरक्षाको लागि जीवन बीमा अनिवार्य रहेको छ ।


    अर्थ चौतारी
  • आइतबार, १६ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट