logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    1.1K
    SHARES
    कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले कम्पनीकै संस्थापक शेयरधनीहरुले मात्रै शेयर खरिद गर्न पाउने गरी शेयर बिक्री गर्न लागेको हो ।

    कुमारी बैंकले २९ हजार ५४४ कित्ता शेयर बिक्री बिक्री गर्न लागेको हो । यो शेयर किन्न इच्छुक संस्थापकले शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयरको बिक्रीमूल्य बिक्रेताले तकेबमोजिम हुने बैंकले जनाएको छ।


    अर्थ चाैतारी
  • २०८१ मंसिर १६, आइतबार
  • सम्बन्धित समाचार