logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

    लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

    403
    SHARES
    लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा भएको छ । बैंकको गत शुक्रबार दिउँसो बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र बर प्रयोजनको लागि यसमा लाग्ने ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    यो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण गरिने बैंकले जनाएको छ । लक्ष्मी बैंकको लाभांशसँगै गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने बैंकको संख्या आठ पुगेको छ । यसअघि स्ट्यान्डर्ड चार्टर्ड, नबिल, प्राइम, सानिमा, ग्लोबल आईएमई सिटिजन्स र एभरेष्ट बैंकले लाभांश घोषणा गरिसकेका छन् ।


    अर्थ चौतारी
  • आइतबार, १६ मंसिर २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट