logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • मितेरी डेभलपमेन्टको सीइओ बने चापागाँई, कार्यकाल आगामी माघदेखि लागू हुने

    मितेरी डेभलपमेन्टको सीइओ बने चापागाँई, कार्यकाल आगामी माघदेखि लागू हुने

    1.1K
    SHARES
    मितेरी डेभलपमेन्टको सीइओ बने चापागाँई, कार्यकाल आगामी माघदेखि लागू हुने

    काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा अनन्त चापागाँई नियुक्ति भएका छन् ।

    शनिबार (मंसिर १५ गते) बसेको बैंक संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । सीइओ चापागाँईको कार्यकाल आगामी माघ १ गतेदेखि लागू हुनेछ । कार्यकाल ४ वर्षको हुनेछ ।

    शनिबार नै बसेको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रमेश दाहाललाई नियुक्ति समेत गरेको छ।


    अर्थ चाैतारी
  • २०८१ मंसिर १६, आइतबार
  • सम्बन्धित समाचार