logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • गलत गर्ने कम्पनी कारवाहीमा पर्छन्, नयाँ कार्यकारी नियुक्ती छिट्टै हुन्छः अध्यक्ष दाहाल

    गलत गर्ने कम्पनी कारवाहीमा पर्छन्, नयाँ कार्यकारी नियुक्ती छिट्टै हुन्छः अध्यक्ष दाहाल

    182
    SHARES
    गलत गर्ने कम्पनी कारवाहीमा पर्छन्, नयाँ कार्यकारी नियुक्ती छिट्टै हुन्छः अध्यक्ष दाहाल

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले आफ्नो कार्यकालमा गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउने प्रतिबद्दता जनाएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

    साथै अध्यक्ष दाहालले आफ्नो कार्यकालमा बीमा प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्त हुने समेत बताएका छन् । साथै, उनले आउँदो दिनमा नेपाल राष्ट्र बैंकको जसरी अभिभावकत्व निर्वाह गर्न र बीमा क्षेत्र नियमनमा अग्रसर रहेको बताए ।

    न्याय ढिलो पाउनु नै न्याय नपाउनु हो भन्दै उनले भने, ‘आम बीमितहरुलाई सक्दो चाँडो दावी भुक्तानी दिनको लागी बीमा प्राधिकरण पहल गरिरहेको छ । यदि कुनै पनि जीवन बीमा कम्पनीहरुले आवश्यक कागजात उपलब्ध भएर समेत दावी भुक्तानी ढिलाई गरेको अवस्थामा हामी कारबाही गर्नेछौ।’


    अर्थ चौतारी
  • बिहिबार, १८ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट