logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • प्राथमिकताका आधारमा निक्षेप फिर्ता गर्दै कर्णाली डेभलपमेन्ट, दैनिक ५० जनालाई २५ हजारका दरले दिने

    प्राथमिकताका आधारमा निक्षेप फिर्ता गर्दै कर्णाली डेभलपमेन्ट, दैनिक ५० जनालाई २५ हजारका दरले दिने

    663
    SHARES
    प्राथमिकताका आधारमा निक्षेप फिर्ता गर्दै कर्णाली डेभलपमेन्ट, दैनिक ५० जनालाई २५ हजारका दरले दिने

    काठमाण्डौ । कर्णाली विकास बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने भएको हो ।

    नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार बिरामी, वृद्धि र बालबालिकालाई औषधि प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम २५ हजार रुपैयाँका दरले निक्षेप भुक्तानी गर्ने भएको हो ।

    बैंकले भुक्तानी गरिने ११ शाखा कार्यालय पनि तोकेको छ भने बिहानको ११ बजेदेखि भुक्तानी सुरु हुनेछ ।


    अर्थ चाैतारी
  • २०८१ पुस १८, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट