logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • सिटि होटलको सञ्चालकमा दोहोरिए पाण्डे

    सिटि होटलको सञ्चालकमा दोहोरिए पाण्डे

    702
    SHARES
    सिटि होटलको सञ्चालकमा दोहोरिए पाण्डे

    काठमाण्डौ । सिटि होटल लिमिटेडको स्वतन्त्र सञ्चालकमा पुनःप्रदिप राज पाण्डे नियुक्त भएका छन् । कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई पुनः स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    पाण्डेको कार्यकाल पुस २० मा समाप्त भएकाले उनलाई अर्को कार्यकालका लागि फेरि सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • २०८१ पुस २१, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट