logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु

    भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु

    299
    SHARES
    भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको गुजरातमा तटरक्षक बलको हेलिकप्टर दुर्घटना भएको छ । राज्यको पोरबंदर विमानस्थलमा सो हेलिकप्टर दुर्घटना भएको भन्दै स्थानीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।

    दुर्घटनामा तीन जनाको मृत्यु भएको तथा अरू कयौँ मानिस घाइते भएको बताइएको छ । हेलिकप्टर एएलएच ध्रुव नियमित उडानको क्रममा दुर्घटनामा परेको बताइएको छ। उद्धार कार्य जारी रहेको छ । दुर्घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।


    अर्थ चौतारी
  • आइतबार, २१ पुष २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट