logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • रोजगार प्रवर्द्धन दशक घोषणा, सरकार र विभिन्न रोजगारदाताबीच समझदारी–पत्रमा हस्ताक्षर

    रोजगार प्रवर्द्धन दशक घोषणा, सरकार र विभिन्न रोजगारदाताबीच समझदारी–पत्रमा हस्ताक्षर

    169
    SHARES
    रोजगार प्रवर्द्धन दशक घोषणा, सरकार र विभिन्न रोजगारदाताबीच समझदारी–पत्रमा हस्ताक्षर

    काठमाण्डौ । सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार आयोजना गरेको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दौरान प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरेका हुन् ।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र विभिन्न रोजगारदाता निकायबीच समझदारी–पत्रमा हस्तान्तर गरिएको थियो । सरकार तथा नेपाल होटल व्यवसायी संघ, नाडा अटोमोबाइल एसोसिएसन, गार्मेट एसोसिएसन नेपाल, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ लगायतबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।

    यससँगै आन्तरिक रोजगारीको ढोका खुलेको सरकारको भनाइ छ ।


    अर्थ चौतारी
  • सोमबार, २६ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved