logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • सोमबार २०.६८ अंकले घट्यो सेयर बजार, ८ अर्ब ३७ करोडको कारोबार

    सोमबार २०.६८ अंकले घट्यो सेयर बजार, ८ अर्ब ३७ करोडको कारोबार

    156
    SHARES
    सोमबार २०.६८ अंकले घट्यो सेयर बजार, ८ अर्ब ३७ करोडको कारोबार

    काठमाण्डौ । केहि दिनदेखी लगातार ओरालो लागेको सेयर बजार सोमबार पनि घटेको छ ।

    साताको दोस्रो कारोबार दिन सोमबार बजार २०.६८ अंकले घटेर २७५१.४२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब ९ करोडको कारोबार भएको बजारमा सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएको छ ।

     

    त्यसैगरी सोमबार ४४ कम्पनीको सेयर मुल्य बढेको छ भने १९१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


    अर्थ चौतारी
  • सोमबार, २६ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved