logo

२०८१ चैत्र ५ बुधबार

logo
  • बुधबार, ५ चैत्र २०८१
  • चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा

    चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा

    104
    SHARES
    चालु खाता १६६ अर्ब, शोधनान्तर स्थिति २८४ अर्ब बचतमा

    काठमाण्डौ । माघ मसान्तमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा चालु खाता १६६ अर्ब ८० करोड रुपैयाँले बचतमा रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१६२ अर्ब ५२ करोडले बचतमा रहेको थियो भने अघिल्लो महिनामा यस्तो वृद्धि १४८ अर्ब १७ करोडले बचतमा रहेको थियो ।

    त्यस्तै, समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.२८४ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २९७ अर्ब ७२ करोडले बचतमा रहेको थियो । त्यस्तै, अघिल्लो महिना शोधनान्तर स्थिति २४९ अर्ब २६ करोडले बचतमा रहेको थियो ।


    अर्थ चौतारी
  • मंगलबार, २७ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved