logo

२०८१ चैत्र ५ बुधबार

logo
  • बुधबार, ५ चैत्र २०८१
  • सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    130
    SHARES
    सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य घटेर तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँ कायम भएको हो ।

    यसअघि सोमबार सुनको मूल्य तोलामा १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


    अर्थ चौतारी
  • मंगलबार, २७ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved