logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त

    वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त

    494
    SHARES
    वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त

    काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो।

    नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १०औँ तहका कर्मचारी हुन्।


    अर्थ चाैतारी
  • २०८१ फागुन २७, मंगलबार
  • सम्बन्धित समाचार