logo

२०८१ चैत्र ३ सोमबार

logo
  • सोमबार, ३ चैत्र २०८१
  • पोखरा फाइनान्सको सीईओमा गुरुङ नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव

    पोखरा फाइनान्सको सीईओमा गुरुङ नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव

    104
    SHARES
    पोखरा फाइनान्सको सीईओमा गुरुङ नियुक्त, बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव

    काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    कम्पनीले गुरुङलाई चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

    सीईओ गुरुङले बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका छन् । यस अघि उनी ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कार्यरत थिए ।


    अर्थ चौतारी
  • मंगलबार, २७ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved