logo

२०८१ चैत्र ७ शुक्रबार

logo
  • शुक्रबार, ७ चैत्र २०८१
  • ९ वटा निर्माण कम्पनी परे कालो सूचीमा (नामावली)

    ९ वटा निर्माण कम्पनी परे कालो सूचीमा (नामावली)

    104
    SHARES
    ९ वटा निर्माण कम्पनी परे कालो सूचीमा (नामावली)

    काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ।

    कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लेखि पठाएअनुसार नौवटा निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ।

     

    ती निर्माण कम्पनीलाई एकदेखि डेढ वर्षसम्म कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
    हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीहरुको विवरण


    अर्थ चौतारी
  • बुधबार, २८ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved