logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • सिटिजन लाइफले माग्यो पाँच प्रदेशका लागि कर्मचारी

    सिटिजन लाइफले माग्यो पाँच प्रदेशका लागि कर्मचारी

    78
    SHARES
    सिटिजन लाइफले माग्यो पाँच प्रदेशका लागि कर्मचारी
    काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर तथा हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो ।
    कम्पनीले बागमति प्रदेशका सिन्धुली, रामेछाप, किर्तिपुर, कोटेश्वर, चनौली र भण्डाराका लागि, गण्डकी प्रदेशमा दुलेगौडा, हेम्जा र भिमाडका लागि, लुम्बिनी प्रदेशमा कोहलपुर, लामही र भलवारीका लागि, कर्णाली प्रदेशमा दैलेखका लागि माग गरेको हो भने सुदुरपश्चिम शाखामा अत्तरिया र अछामका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १० गतेभित्र आवेदन दिनुपर्नेछ ।


    अर्थ चौतारी
  • बुधबार, २८ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved