logo

२०८१ चैत्र ६ बिहिबार

logo
  • बिहिबार, ६ चैत्र २०८१
  • नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा आचार्य मनोनित

    नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा आचार्य मनोनित

    104
    SHARES
    नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा आचार्य मनोनित

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।

     

    उनले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरेका छन् । एक दशक बढि समय देखि महासंघमा योगदान दिनुभएका आचार्य विभिन्न उत्पादनमुलक तथा प्रविधिजन्य औदोगिक प्रतिष्ठानमा आवद्ध छन् ।

     

    यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी थिए । उनको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद उक्त रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्ने छन् ।


    अर्थ चौतारी
  • बिहिबार, २९ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved