logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो ४ करोड ५३ लाख रुपैयाँ दाबी

    आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो ४ करोड ५३ लाख रुपैयाँ दाबी

    403
    SHARES
    आइएमई लाइफले एक महिनामै भुक्तानी गर्‍यो ४ करोड ५३ लाख रुपैयाँ दाबी

    काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले फागुन महिनामा ४ करोड ५३ लाख ५२ हजार ४०५.९५ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ। कम्पनीले ६८ वटा बीमालेख वापत उक्त दाबी भुक्तानी गरेको हो ।

    कम्पनीले १४ वटा कन्भेस्नल पोलिसीको दावी भुक्तानी वापत ७८ लाख ८० हजार ८१४.२५ सय रुपैयाँ प्रदान गरेको छ । ३० फरेन इम्पोइमेन्ट पोलिसीको दाबी भुक्तानी वापत ३ करोड ३४ लाख ९५ हजार ५०.७० रुपैयाँ प्रदान गरेको छ भने २४ वटा टर्म पोलिसीको दाबी भुक्तानी वापत ३९ लाख ७४ हजार ५४१ रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

    दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने कम्पनीको मुख्य उद्देश्य हो ।


    अर्थ चाैतारी
  • २०८१ फागुन ३०, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट