logo

२०८२ फागुन ६, बुधबार

logo
  • २०८२ फागुन ६, बुधबार
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चैत १२ गतेबाट अभिकर्ता तालिम सञ्चालन गर्दै

    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चैत १२ गतेबाट अभिकर्ता तालिम सञ्चालन गर्दै

    455
    SHARES
    आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चैत १२ गतेबाट अभिकर्ता तालिम सञ्चालन गर्दै

    काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चैत १२ गतेबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले सो तालिम चैत १५ गतेसम्म सञ्चालन गर्न लागेको हो । उक्त तालिममा सहभागि हुनका लागि चैत ११ गतेभित्र कम्पनीको इमेल ठेगानामा निवेदन पेश गर्नुपर्नेछ ।



    तालिम अनलाइन मार्फत सञ्चालन हुनेछ । तालिम विहान १० बजेबाट ४ बजेसम्म हुने जनाइएको छ । बीमा अभिकर्ता तालिमको अन्तिम दिन चैत १५ गते परीक्षा दिनको २ बजे सञ्चालन हुनेछ । अभिकर्ता इजाजतपत्रको लागि २५ सय रुपैयाँ शुल्क लाग्नेछ ।

     


    अर्थ चाैतारी
  • शुक्रबार, ३० फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट