logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • एकैदिन ४ हजारले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड

    एकैदिन ४ हजारले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड

    91
    SHARES
    एकैदिन ४ हजारले बढेर सुनको मूल्यमा नयाँ रेकर्ड

    काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य प्रतितोला २ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । बुधलबार चाँदी प्रतितोला २ एक हजार रूपैयाँमा कारोबार भएको थियो ।


    अर्थ चौतारी
  • शुक्रबार, ३० फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved