logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • सेयर लगानीकर्ता नआएपछि सिन्धु विकास बैंकले दोस्रो पटक बोलायो साधारणसभा

    सेयर लगानीकर्ता नआएपछि सिन्धु विकास बैंकले दोस्रो पटक बोलायो साधारणसभा

    403
    SHARES
    सेयर लगानीकर्ता नआएपछि सिन्धु विकास बैंकले दोस्रो पटक बोलायो साधारणसभा

    काठमाण्डौ । सिन्धु विकास बैंकले आगामी चैत ८ गते साधारणसभा गर्ने भएको छ। यसअघि फागुन २८ गते बसेको साधारणसभामा गणपूरक संख्या पुगेको थिएन।

    सेयरधनी लगानीकर्ता उपस्थित नभएपछि साधारणसभा अर्को मितिमा सारिएको हो। कम्पनीले गत वर्ष पनि साधारणसभा गरेको थिएन। १४औँ र १५औँ साधारणसभा एकै दिन गर्ने गरी निर्णय गरे पनि सभामा लगानीकर्ता आएनन्।

    लगानीकर्ता नआएपछि बैंकको ४५३ औँ सञ्चालक समितिको बैठक बसेर फेरि चैत ८ गते साधारणसभा बोलाइएको छ।

     


    अर्थ चाैतारी
  • २०८१ फागुन ३०, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट