logo

२०८१ चैत्र ५ बुधबार

logo
  • बुधबार, ५ चैत्र २०८१
  • स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, तपाईंलाई पर्‍यो?

    स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, तपाईंलाई पर्‍यो?

    117
    SHARES
    स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, तपाईंलाई पर्‍यो?

    काठमाण्डौ । स्वरोजगार लघुवित्तको थप सार्वजनिक निष्काशन (एफपीओ) बाँडफाँट भएको छ। लघुवित्तको धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज एफपीओ बाँडफाँट गरेको हो।

    बाँडफाँटमा १९ हजार ५ सय ७७ जनाले सेयर पाएका छन्। जसमध्ये १९ हजार ५ सय ७४ जनाले १० कित्ताका दरले र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन्।

    उक्त एफपीओमा १७ लाख ८० हजार ४ सय ५७ जनाले कुल २ करोड १७ लाख १५ हजार ७ सय ५० कित्ताको लागि आवेदन दिएका थिए। जसमा २ हजार ६ सय ६४ जना आवेदकको आवेदन रद्द भएको थियो।

    बाँकी रहेका १७ लाख ७७ हजार ७ सय ९३ जनाबाट १९ हजार ५ सय ७४ जनाले सेयर बाँडिएको हो।


    अर्थ चौतारी
  • शुक्रबार, ३० फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved