logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • ग्लोबल आइएमई लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पोख्रेललाई

    ग्लोबल आइएमई लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पोख्रेललाई

    416
    SHARES
    ग्लोबल आइएमई लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पोख्रेललाई

    काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्तमा कम्पनी सचिवको जिम्मेवारी श्रीराम पोख्रेलले पाएका छन् । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पोख्रेललाई कम्पनी सचिवको जिम्मेवारी दिइएको हो । उनलाई वैशाख २ गतेबाट नै लागू हुनेगरी सो जिम्मेवारी दिएको हो ।


    अर्थ चाैतारी
  • २०८२ बैशाख २, बुधबार
  • सम्बन्धित समाचार