logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • २५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान

    २५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान

    169
    SHARES
    २५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान

    काठमाण्डौ । काठमाण्डौको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।



    काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

     

    उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेल फरार छन् ।


    अर्थ चौतारी
  • बिहिबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved