logo

२०८२ जेष्ठ ५ आइतबार

logo
  • आइतबार, ५ जेष्ठ २०८२
  • गभर्नर सिफारिस समितिको बैठक बस्दै, गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

    गभर्नर सिफारिस समितिको बैठक बस्दै, गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

    195
    SHARES
    गभर्नर सिफारिस समितिको बैठक बस्दै, गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

    काठमाण्डाै । डा. गुणाकर भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका छन् । उनले आज शुक्रबार बिहान राजीनामा बुझाएको बताइएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने चर्चाका बीच डा. भट्टले राजीनामा दिएका हुन् ।



     

    आजै गभर्नर सिफारिस समितिको बैठकसमेत बस्ने बुझिाएको छ । समितिमा रहेका डा. विश्व पौडेल विदेशबाट फर्किएर लगत्तै बैठक बस्न लागेको हो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठित गर्भनर सिफारिस समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउने छ ।

     

    मन्त्रिपरिषद बैठकले आगामी ५ वर्षका लागि गर्भनर नियुक्त गर्नेछ ।


    अर्थ चौतारी
  • शुक्रबार, ५ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved