logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    78
    SHARES
    एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।



     

    जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ०.२६८४ प्रतिशत नगद लाभांश गरि कुल ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

     

    बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।


    अर्थ चौतारी
  • सोमबार, २६ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved