logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • अकामा होटेलले संस्थापक समुहको शेयर प्रिमियम मूल्यमा बिकी गर्ने

    अकामा होटेलले संस्थापक समुहको शेयर प्रिमियम मूल्यमा बिकी गर्ने

    572
    SHARES
    अकामा होटेलले संस्थापक समुहको शेयर प्रिमियम मूल्यमा बिकी गर्ने

    काठमाण्डौ । रमादा ग्रुप अन्तर्गत संचालित चेन होटेल अकामा होटेल लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १० गते साधारणसभा आह्वान गरेको हो ।

     

    सभामा कम्पनीको जारी पूँजी वृद्धि गर्ने , तथा शेयर संरचना परिवर्तन सहित कम्पनीको प्रबन्धपत्रको दफा तथा नियमावलीको नियममा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने छन् ।

     

    त्यस्तै कम्पनीको जारी पूँजी मध्येको संस्थापक समुहको शेयर प्रिमियम मूल्यमा बिकी गर्ने र सर्वसाधारणमा शेयर जारी गर्ने प्रस्ताव पनि पेश हुने छन्।

     

    कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ ।


    अर्थ चाैतारी
  • २०८२ जेष्ठ २६, सोमबार
  • सम्बन्धित समाचार