logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • ६५ प्रतिशत हकप्रद सेयर जारी गर्दै जोशी हाइड्रोपावर, बोर्डबाट पायो अनुमति

    ६५ प्रतिशत हकप्रद सेयर जारी गर्दै जोशी हाइड्रोपावर, बोर्डबाट पायो अनुमति

    130
    SHARES
    ६५ प्रतिशत हकप्रद सेयर जारी गर्दै जोशी हाइड्रोपावर, बोर्डबाट पायो अनुमति

    काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ ।



    कम्पनीले हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले सोमबार (जेठ २६ गते) हकप्रद निष्काशनको अनुमति दिएको छ ।

    कम्पनी १ः०.६५ को अनुपातमा हाल कायम चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद निष्काशनको अनुमति छ । अब कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

    कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।


    अर्थ चौतारी
  • सोमबार, २६ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved