logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • साझा यातायातको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त

    साझा यातायातको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त

    104
    SHARES
    साझा यातायातको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त

    काठमाण्डाै । आवेदन खुला गरेको ५ महिनापछि साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पद (सीईओ) मा भूपेन्द्र अर्याल नियुक्त भएका छन् ।



    अर्याललाई जेठ १४ गते नियुक्त गरिएको साझा यातायातले जनाएको छ । २०८१ पुस २९ गते सूचना प्रकाशन गर्दै खुला प्रतिस्पर्धात्मक रूपमा नियुक्तिका लागि आह्वान गरिएको थियो ।

     

    साथै सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सूचनामार्फत आह्वान गरेको थियो ।


    अर्थ चौतारी
  • बुधबार, २८ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved