logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • भिसा ठगीका कारण सबै आवेदकमाथि थप कडाइ हुने: अमेरिकी दूतावास

    भिसा ठगीका कारण सबै आवेदकमाथि थप कडाइ हुने: अमेरिकी दूतावास

    429
    SHARES
    भिसा ठगीका कारण सबै आवेदकमाथि थप कडाइ हुने: अमेरिकी दूतावास

    काठमाण्डौ । नेपालस्थित अमेरिकी दूतावासले भिसासम्बन्धी ठगी गर्ने व्यक्तिहरूले सबै आवेदकमाथि अतिरिक्त प्रभाव पार्ने भन्दै सचेत गराएको छ।



    दूतावासले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो । ‘केही व्यक्तिहरूको ठगीका कारण सबै भिसा आवेदकमाथि थप कडाइका साथ जाँच हुने अवस्था सिर्जना हुन्छ। हामी कडा छानबिनमार्फत अमेरिकी भिसा प्रणालीलाई सुरक्षित राख्छौँ र हाम्रा अधिकारीहरूले ठगलाई अत्यन्त गम्भीरतापूर्वक लिन्छन्’, जारी सूचनामा भनिएको छ ।

    दूतावासले यदि कसैलाई भिसासम्बन्धी ठगीबारे जानकारी भएमा तुरुन्तै रिपोर्ट गर्न पनि अनुरोध गरेको छ ।

    us embassy notice


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार