logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • नेप्सेको डाटा सेन्टरको लागि फायरवाल, सर्भर र स्विच खरिद गरिँदै, टेण्डर आह्वान

    नेप्सेको डाटा सेन्टरको लागि फायरवाल, सर्भर र स्विच खरिद गरिँदै, टेण्डर आह्वान

    403
    SHARES
    नेप्सेको डाटा सेन्टरको लागि फायरवाल, सर्भर र स्विच खरिद गरिँदै, टेण्डर आह्वान

    काठमाण्डाै ।  नेपाल स्टक एक्सचेन्ज नेप्सेले अफ्नो डाटा सेन्टरको लागि फायरवाल, सर्भर र स्विच खरिद गर्नको लागि टेण्डर आह्वान गरेको छ। नेप्सेले आज सूचना प्रकाशन गर्दै योग्य त्तहा इच्छुक कम्पनीलाई सेप्टेम्बर २१ तारिखको दिनको १२ बजेसम्म टेण्डर पेश गर्न भनेको हो ।



     

    नेप्सेका अनुसार आर्थिक प्रस्ताव र प्राविधिक प्रस्ताव एकैपटक पेश गर्नु पर्ने छ। परेका आवेदनहरु सेप्टेम्बर २१ तारिखमा दिनको १ बजे खोलिने छ।

     

    ४ लाख रुपैयाँ धरौटी सहित टेण्डर पेश गर्नु पर्ने सूचनामा उल्लेख छ।


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट