logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • डिशहोमको कुसे औंसी विशेष अफरः ७,९९९ पर्ने फोरके स्ट्रीमर उपहार

    डिशहोमको कुसे औंसी विशेष अफरः ७,९९९ पर्ने फोरके स्ट्रीमर उपहार

    390
    SHARES
    डिशहोमको कुसे औंसी विशेष अफरः ७,९९९ पर्ने फोरके स्ट्रीमर उपहार

    काठमाण्डौ । डिशहोमले यस कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। अब वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले रु ७,९९९ पर्ने फोर के स्ट्रीमर उपहार स्वरूप दिनेछ।



     

    यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुनेछ। उपहार प्राप्त गर्न, ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन्।

     

    यस विशेष अभियानमार्फत डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै, आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिँदैछ।


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार