२०८२ माघ २, शुक्रबार
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२ को साउन महिनामा ७ करोड ३६ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार साउन महिनामा बीमितले १८० वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् ।