logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ६ अर्ब माथि

    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ६ अर्ब माथि

    572
    SHARES
    शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ६ अर्ब माथि

    काठमाण्डौ । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ०२ अंकले घटेर २,७३९ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ ।



     

    आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ४० लाख ९ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ७५ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनीको २४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सीवाइसी नेपाल लघुवित्तका लगानकिर्ताले ४ दशमलव ७४ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन डिष्टिरीका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशमलव २९ प्रतिशतका दरले गुमाएका हुन् ।

     

    आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ०२ अंकले घटेर २,७३९ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ । आज ६ अर्ब ५४ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ७५ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

     

    आज शेयर बजार नेप्से परिसूचक १८ दशमलव ०२ अंकले घटेर २,७३९ को विन्दुमा कायम भएको छ । आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । सीवाइसी नेपाल लघुवित्तका लगानकिर्ताले ४ दशमलव ७४ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन डिष्टिरीका लगानकिर्ताले ३ दशमलव ६० प्रतिशतका दरले कमाएका हुन् ।


    अर्थ चाैतारी
  • आइतबार, ८ भदाै २०८२
  • सम्बन्धित समाचार