logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    871
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ। नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ ।



     

    अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 139.76 140.36
    EUR  (European Euro) 1 163.75 164.45
    GBP  (UK Pound Sterling) 1 189.05 189.86
    CHF  (Swiss Franc) 1 174.36 175.11
    AUD  (Australian Dollar) 1 90.70 91.09
    CAD  (Canadian Dollar) 1 101.08 101.52
    SGD  (Singapore Dollar) 1 109.07 109.54
    JPY  (Japanese Yen) 10 9.51 9.55
    CNY  (Chinese Yuan) 1 19.50 19.59
    SAR  (Saudi Arabian Riyal) 1 37.25 37.41
    QAR  (Qatari Riyal) 1 38.35 38.51
    THB  (Thai Baht) 1 4.31 4.33
    AED  (UAE Dirham) 1 38.05 38.22
    MYR  (Malaysian Ringgit) 1 33.06 33.20
    KRW  (South Korean Won) 100 10.10 10.14
    SEK  (Swedish Kroner) 1 14.71 14.78
    DKK  (Danish Kroner) 1 21.94 22.04
    HKD  (Hong Kong Dollar) 1 17.88 17.96
    KWD  (Kuwaity Dinar) 1 457.66 459.62
    BHD  (Bahrain Dinar) 1 370.70 372.29
    OMR  (Omani Rial) 1 363.01 364.57


    अर्थ चाैतारी
  • सोमबार, ९ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट