logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • बुध्द एयरको फ्लाइट बुकिङ सेवा अस्थायी रुपमा बन्द हुने

    बुध्द एयरको फ्लाइट बुकिङ सेवा अस्थायी रुपमा बन्द हुने

    1K
    SHARES
    बुध्द एयरको फ्लाइट बुकिङ सेवा अस्थायी रुपमा बन्द हुने

    काठमाण्डौ । सिस्टम मर्मत र स्तरवृद्धि कार्यका कारण खल्तीमार्फत हुने बुध्द एयरको फ्लाइट बुकिङ सेवा अस्थायी रुपमा बन्द हुने भएको छ ।



     

    खल्तीले जारी गरेको सूचनामा भदौ १० गते(आज) बेलुकी ८ बजेदेखि भदौ ११ गते बिहान ५ बजेसम्मका लागि बुध्द एयरको फ्लाइट बुकिङ सेवा उपलब्ध नहुने जनाइएको छ ।

     

    यस अवधिमा खल्तीमार्फत बुध्द एयरको टिकट बुकिङ गर्न नसकिने हुँदा असुविधा भएकोमा ग्राहकसँग क्षमायाचना समेत गरिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ११ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट