logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि समिति गठन

    नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि समिति गठन

    988
    SHARES
    नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि समिति गठन

    काठमाण्डौ । नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ।



     

    समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल छन्। भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गरेको हो।

     

    यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझामाथि खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेको थियो। त्यसपछि रिक्त पदपुर्तिका लागि सिफारिस समिति बनाइएको हो।


    अर्थ चाैतारी
  • विहिबार, १२ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट