logo

२०८२ पुस २८, सोमबार

logo
  • २०८२ पुस २८, सोमबार
  • रेड्मी नोट १४ स्मार्टफोनमा छुट

    रेड्मी नोट १४ स्मार्टफोनमा छुट

    871
    SHARES
    रेड्मी नोट १४ स्मार्टफोनमा छुट

    काठमाण्डौ । शाओमी नेपालले रेड्मी नोट १४ सिरिजको मूल्यमा छुट दिएको छ। यसले नेपालभरका ग्राहकहरूलाई आफ्नो मनपर्ने स्मार्ट फोनमा अपग्रेड गर्न थप आकर्षक अवसर प्रदान गरेको कम्पनीले दाबी गरेको छ।



     

    यसअनुसार २४ हजार ९९९ पर्ने रेडमी नोट १४ (६जीबी र १२८जीबी) २३ हजार ९९९ र २७ हजार ९९९ पर्ने नोट १४ (८जीबी र २५६ जीबी) २६ हजार ९९९ रुपैयाँमा पाउन सकिनेछ।

     

    त्यसैगरी ३० हजार ९९९ पर्ने नोट १४ (फाइभजी) ८ जीबी र २५६ जीबी २९ हजार ९९९ रुपैयाँ र ३५ हजार ९९९ रुपैयाँ पर्ने १२जीबी प्लस ५१२ जीबी ३४ हजार ९९९ रुपैयाँमै पाउन सकिनेछ।

     

    आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन र उन्नत क्यामेरा प्रणालीको संयोजनका साथ, रेड्मी नोट १४ सिरिज बजारमा आएको छ। संशोधित मूल्यहरू यही असोज ७ गते (सेप्टेम्बर २३, २०२५) देखि लागू भएको हो।


    अर्थ चाैतारी
  • विहिबार, २३ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट