logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • कांग्रेस बैठकमा गगनको प्रस्तावः नियमित महाधिवेशन गरौँ

    कांग्रेस बैठकमा गगनको प्रस्तावः नियमित महाधिवेशन गरौँ

    663
    SHARES
    कांग्रेस बैठकमा गगनको प्रस्तावः नियमित महाधिवेशन गरौँ

    काठमाण्डौ । नेपाली कांग्रेसको जारी पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा महामन्त्री गगन कुमार थापाले नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन्।



     

    अहिले जारी बैठकमा महामन्त्री थापाले उक्त प्रस्ताव राखेको बैठकमा सहभागी पूर्व महामन्त्री शशांक कोइरालाले जानकारी दिए।

     

    ‘नियमित महाधिवेशनमै जानुपर्छ भनेर महामन्त्री ज्यूले भन्नुभयो’ कोइरालाले भने।

    उनै महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भन्दै हस्ताक्षर संकलन पनि गरिरहेका छन्। नियमित समयमा हुने हो भने कांग्रेस महाधिवेशन आगामी मंसिरमा हुनुपर्छ।


    अर्थ चाैतारी
  • विहिबार, २३ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट