काठमाण्डौ । नेपालले आईसीसी विश्व टी२० क्वालिफायरअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।
नेपालले यसअघिकै टोलीलाई यूएईविरुद्ध निरन्तरता दिएको छ।
यसमा आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, कुशल मल्ल, ललित राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा समावेश छन्।
ओमानको अल अमरात क्रिकेट ग्राउन्ड ओमान क्रिकेट (मिनिस्ट्री टर्फ १) मा खेल हुनलागेको हो।
अर्थ चाैतारी ।