logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • अभियान लघुवित्तका सञ्चालक दाहालको राजिनामा स्वीकृत

    अभियान लघुवित्तका सञ्चालक दाहालको राजिनामा स्वीकृत

    1.1K
    SHARES
    अभियान लघुवित्तका सञ्चालक दाहालको राजिनामा स्वीकृत

    काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक उमेश दाहालको राजिनामा स्वीकृत भएको छ । कम्पनीमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै आएका दाहालले आफ्नो व्यक्तिगत कारण देखाउँदै पदबाट राजिनमा दिएका थिए ।



     

    उनले गत भदौ १३ गते दिएको राजिनामा असोज २४ गते स्वीकृत भएको हो ।

     


    अर्थ चाैतारी
  • आइतबार, २६ असोज २०८२
  • सम्बन्धित समाचार