logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो अस्थायी दरबन्दीमा १५ जना स्टाफ नर्स

    मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो अस्थायी दरबन्दीमा १५ जना स्टाफ नर्स

    845
    SHARES
    मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो अस्थायी दरबन्दीमा १५ जना स्टाफ नर्स

    काठमाण्डौ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्त गर्नेगरि १५ जना स्टाफ नर्स माग गरेको छ।



    त्रिवि चिकित्सासात्र अध्ययन संस्थान अन्तर्गतको ट्रान्सप्लान्ट सेन्टरले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता दिनेगरि करार सेवामा स्टाफ नर्स माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी कात्तिक १० गतेसम्म निवेदन दिन सक्नेछन्।

    १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।

    हेर्नुहाेस् सूचना


    अर्थ चाैतारी
  • सोमबार, २७ असोज २०८२
  • सम्बन्धित समाचार