logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    845
    SHARES
    सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।



    अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ १७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

     

    राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 141.60 142.20
    EUR  (European Euro) 1 164.54 165.24
    GBP  (UK Pound Sterling) 1 189.17 189.97
    CHF  (Swiss Franc) 1 177.19 177.94
    AUD  (Australian Dollar) 1 91.64 92.03
    CAD  (Canadian Dollar) 1 101.09 101.52
    SGD  (Singapore Dollar) 1 109.18 109.64
    JPY  (Japanese Yen) 10 9.37 9.41
    CNY  (Chinese Yuan) 1 19.84 19.93
    SAR  (Saudi Arabian Riyal) 1 37.75 37.91
    QAR  (Qatari Riyal) 1 38.85 39.01
    THB  (Thai Baht) 1 4.33 4.35
    AED  (UAE Dirham) 1 38.56 38.72
    MYR  (Malaysian Ringgit) 1 33.51 33.66
    KRW  (South Korean Won) 100 9.91 9.95
    SEK  (Swedish Kroner) 1 14.89 14.95
    DKK  (Danish Kroner) 1 22.04 22.13
    HKD  (Hong Kong Dollar) 1 18.20 18.27
    KWD  (Kuwaity Dinar) 1 461.80 463.76
    BHD  (Bahrain Dinar) 1 375.57 377.16
    OMR  (Omani Rial) 1 367.77 369.33


    अर्थ चाैतारी
  • सोमबार, २७ असोज २०८२
  • सम्बन्धित समाचार